सहयोग – Nepal Press
सहयोग

हङकङ नेपाली महासंघद्धारा तमु धिंलाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

पोखरा । हङकङ नेपाली महासंघद्धारा आइतवार तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरोनाको कहरको अवस्थामा कास्कीका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई वितरणका लागि महासंघका नेपाल प्रतिनीधि आकास उप्रेतीले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई एक कार्यक्रमका बिच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । तमु धिं...