सहयोग माग – Nepal Press
सहयोग माग

तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

ताप्लेजुङ । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ । तीव्र रुपमा कोभिड-१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो । ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट ५ हजार थान,...