सहयाेग संकलन – Nepal Press
सहयाेग संकलन

कोरोना संक्रमितलाई अक्सिजन जुटाउन सुर्खेती युवाको ‘१ हजार’ अभियान

सुर्खेत । कोरोना भाइरसको नयाँ भेरियन्टले देशभर आक्रान्त पारेको छ । संक्रमितको दर बढिरहेको छ भने अस्पतालमा शय्यासँगै अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजनको अभाव भएर कोरोना संक्रमितलाई थप समस्या हुन नदिन सुर्खेतका युवाहरुले आर्थिक सहयोगको एउटा अभियान सुरु गरेका छन्- अक्सिजन सिलिन्डरका लागि मेराे १ हजार ।...