सहमहामन्त्रीमा उम्मेदवारी – Nepal Press
सहमहामन्त्रीमा उम्मेदवारी

सहमहामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस केन्द्रीय सदस्य जीवन परियारको घोषणा

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । परियार संस्थापन इतर पक्षबाट सहमहामन्त्रीबाट उम्मेदवार दिने घोषणा गरेका हुन् । संविधान सभा सदस्य...