सहकारी संस्था – Nepal Press
सहकारी संस्था

आइतबार र बिहीबार सहकारी र रेमिट खुल्न पाउने

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा अवधिमा सातामा दुई दिन सहकारी संस्था तथा रेमिटहरु खुल्न पाउने भएका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सीडीओहरुको बैठकले आइतबार र बिहीबार सहकारी संस्था खोल्न दिने निर्णय गरेको हो । बीमा समिति तथा बीमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी...