सहकारी चोरी – Nepal Press
सहकारी चोरी

सहकारी चोरीको २ महिना-सिसिटिभी फुटेज हेरेर पनि प्रहरीले गम्भीरतापूर्वक नलिएको आरोप

काठमाडौं । गोरखास्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको दुई महिना वितिसक्दा समेत प्रहरीले चोर पत्ता लगाउन नसकेको भन्दै स्थानीयले प्रहरीको नियतमाथि नै शंका गर्न थालेका छन् । सहकारीको सीसीटीभी फुटेजमा दुई जना व्यक्तिहरु चोरीमा संलग्न रहेको प्रस्ट देखिएको भएपनि उनीहरुलाई संरक्षण दिने काम भइरहेको भन्दै स्थानीयले...