सशस्त्र – Nepal Press
सशस्त्र

सशस्त्रले २१ बीओपीका लागि गरेको टेन्डर विवादमा ! यस्ता छन् कानूनविपरीतका सर्त

सशस्त्र प्रहरी बलले सीमा निगरानी चौकी अर्थात बोर्डर आउट पोस्ट (बीओपी) निर्माणका लागि आह्वान गरेको बोलपत्रमा अनियमितता भेटिएको छ ।