सशस्त्र प्रहरी – Nepal Press
सशस्त्र प्रहरी

बढुवा रोक्का कारवाहीमा परेका सशस्त्र प्रहरीलाई प्रबल जनसेवा पदक

काठमाडाैं । पदकमा पटक-पटक विभेद भएको भन्दै सशस्त्र प्रहरीमा असन्तुष्टी बढेको छ । आइजिपी शैलेन्द्र खनालले पदक सिफारिसमा विभेद गरेको भन्दै यसअघि पनि गृहमन्त्रालयमा गुनासो पुगेको थियो । यसपटक सशस्त्र प्रहरीतर्फ पदक पाएकामध्ये दुईजना कारवाही र घटुवामा परेका अधिकृतसमेत आईजीपीको कोटामा परेका छन् । ५ वर्ष बढुवा रोक्काको कारवाहीमा...