सव व्यवस्थापन – Nepal Press
सव व्यवस्थापन

सेनाले सार्वजनिक गर्‍यो-शव व्यवस्थापनको विवरण

काठमाडौ । नेपाली सेनाले कोभिड-१९ बाट मृत्यु भएका ४ हजार ६ सय ८२ जनाको शव व्यवस्थापन गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले बुधबार सामाजिक संजालमा ट्युट गर्दै शव व्यवस्थापनको विवरण सार्वजनिक गरेको हो । उपत्यका प्रितनाले मात्र बैशाख महिना भर २ हजार ३ सय पचास वटा शव...