सविना कार्की – Nepal Press
सविना कार्की

प्रेममा अनुशासन चाहिन्छ, भौतिक आकर्षण क्षणिक हाे

आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस । हुन त प्रेम गर्न कुनै दिवस कुरिराख्नु पर्दैन । तर पनि प्रेमी–प्रेमिकाहरुले आजको दिनलाई एउटा चाडकै रुपमा लिन्छन् ।