सवारी साधन – Nepal Press
सवारी साधन

वागमती प्रदेशमा अनलाइनबाटै सवारी साधनको राजस्व तिर्न सकिने

काठमाडौं । वागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ । अपग्रेटेड भेहिकल रजिष्ट्रेशन सिष्टम (भीआरएस) सहितको ट्रान्सपोर्ट म्यानेजमेन्ट इनफरमेसन सिष्टम विकास कार्यान्वयन गर्न स्वीकृति गरिएको छ । कर्मचारी व्यवस्थापन गरि केही हप्ता भित्र सेवाग्राहीले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा...