सवारी पास – Nepal Press
सवारी पास

भोलिदेखि मृत्यु संस्कार र जरुरी काम बाहेकलाई पास जारी नहुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबारदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी काम बाहेकलाई सवारी पास जारी नहुने जनाएको छ । विहिबार विज्ञप्ती प्रकाशित गर्दै प्रशासनले निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिक संस्था, बिमा लगायत राष्ट्र बैंकबाट...