सवारी नियन्त्रण – Nepal Press
सवारी नियन्त्रण

निषेधाज्ञा उल्लघंन गर्दै बिहे गरेपछि तीन सवारी नियन्त्रणमा

बागलुङ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य मापदण्ड उल्लघंन गरि विवाह गरेको भन्दै बागलुङमा तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । सरकारले विवाहमा पाँच देखि सात जना मात्र उपस्थित भएर विवाह गर्न निर्देशन गरेको थियो । दुलही लिनका लागि जन्ती जाँदा भीडभाड भएको र स्वास्थ्य...