सल्यान – Nepal Press
सल्यान

दाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १८ यात्रु घाइते

रूपन्देही । सल्यान कालिमाटी गाउँपालिका-३ चौडीबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको भे. १ ज ५२२ नम्बरको जीप दाङको बबई गाउपाँलिका- २ एक्लेबर पाखेकुटीमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको हापुरेस्थित पत्रकार बालकृष्ण पाण्डेले जानकारी दिए । मृतक जीप मालिक चौडीका देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको...