सलहेश फूवारी मेला – Nepal Press
सलहेश फूवारी मेला

सलहेश फूवारी मेला: अनौठो फूल हेर्न कोरोना विर्सिएर उर्लिए सर्वसाधारण

जनकपुरधाम । कोरोना भाइरस संक्रमणको जोखिमका विचमा पनि सिरहाको लहान नगरपालिकामा पर्ने सलहेश फूलबारीमा मेला लागेको छ ।  जिल्ला प्रशासन कार्यालय सिरहाले भीडभाड हुने मेला तथा भेला जस्ता कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएका बेला सलहेश मेला भने रोकिएन । भीडभाड गर्दा कोरोना फैलिन्छ भन्ने कुरा विर्सिएर टाढा- टाढाबाट...