सर्वोत्तम स्टिल उद्योग – Nepal Press
सर्वोत्तम स्टिल उद्योग

सर्वोत्तम स्टील उद्योगमा विस्फोट, ११ मजदुर घाइते

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका २२ मनियारीस्थित सर्वोत्तम स्टील उद्योगको भट्टीमा विस्फोट हुँदा ११ मजदुर घाइते भएका छन् । आज दिउँसो उद्योगमा फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर ती मजदुर घाइते भएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले नेपाल प्रेसलाई बताए । घाइतेहरूको बयोधा अस्पतालमा उपचार भइरहेको छ...