सर्वोत्तम सिमेन्ट – Nepal Press
सर्वोत्तम सिमेन्ट

आफन्तको नाममा सेयर किनेका ढुंगाना र साउदलाई अर्थसमितिले बोलायो

काठमाडौं । अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई छलफलका लागि बोलाएको छ । सर्वोत्तम सिमेन्टको भित्री सूचनाका आधारमा (इनसाइडर ट्रेडिङ) सेयर लिएको विषयमा बुझ्न धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई आइतबारको बैठकमा बोलाइएको समितिका एक सदस्यले बताए । ढुंगाना...