सर्वोच्च फैसला – Nepal Press
सर्वोच्च फैसला

पदमुक्त भएका शाहीले भने- सर्वोच्चको फैसला सही छ, हामी माधव नेपालको एमाले हौं

सुर्खेत । फ्लोरक्रस गरेर माओवादी नेतृत्वको सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा स्वतन्त्र हैसियतमा वैशाख १५ गते सपथग्रहण गरेका कुर्मराज शाहीले सर्वोच्च अदालतले गरेको आदेश लोकतन्त्रको विधि र प्रक्रिया जोगाउन आएको बताउँदै उक्त फैसलाको स्वागत गरेका छन् । नेपालप्रेससँग कुरा गर्दै मन्त्री शाहीले सर्वोच्च अदालतको आदेश अपेक्षाकृत...