सर्वोच्च अदाल – Nepal Press
सर्वोच्च अदाल

दुर्गम क्षेत्रमा सेवा गर्ने चिकित्सकलाई नियम अनुसार अंक दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गम क्षेत्रमा सेवा प्रदान गर्ने चिकित्सकलाई नियम अनुसार अंक दिने आदेश दिएको छ। विभिन्न चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सा सेवा आयोगलाई विपक्षी बनाइ हालेको रिटमाथि सोमबार सुनुवाई गर्दै उत्प्रेषणात्मक आदेश दिएको हो । न्यायाधीशद्वय आनान्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले दिएको आदेशमा...