सर्वदलिय बैठक – Nepal Press
सर्वदलिय बैठक

प्रदेश २ मा २५ जनाभन्दा बढी भेला हुन नपाइने

जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलिय संयन्त्र गठन गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आज आफनै निवास परिसरमा सर्वदलिय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउदै थप सहयोग र सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गरेका हुन् । सामाजिक...