सर्भिलेन्स भेइकल – Nepal Press
सर्भिलेन्स भेइकल

विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ सञ्चालनमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि सञ्चालनमा ल्याएको छ । उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र तिब्र गतिलाई नियन्त्रण गर्न आइतबारदेखि सीसीटीभी क्यामराजडित भेइकल सञ्चालनमा...