सर्प – Nepal Press
सर्प

सर्पको टोकाइबाट एकजनाको मृत्यु

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्पको टोकाइबाट मृत्यु भएको छ । आज बिहान जिल्ला अस्पतालमा भर्ना गरिएका घतानीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शुक्रबार राति घतानीलाई सर्पले टोकेको थियो । सुरूमा घरमै झारफुक र घरेलु औषधी गराएर उनलाई आफन्तले...