सर्जियाे एग्युराे – Nepal Press
सर्जियाे एग्युराे

ला लिगामा डेब्यू गर्नै नपाई एग्युरो चोटग्रस्त

एजेन्सी ।  इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीबाट यही सिजन बार्सिलोना अनुबन्ध भएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो एग्युरो काफ इन्जूरीका कारण कम्तिमा साढे २ महिना मैदान बाहिर रहने भएका छन् । बार्सिलोनाले एग्युरोको परीक्षणपछि वक्तव्य जारी गर्दै उनको टेन्डन इन्जुरी रहेको जानकारी दिएको छ । ३३ वर्षीय एग्युरोले गएको जुन महिनामा बार्सिलोनासँग...