सर्जिकल सामान चोरी – Nepal Press
सर्जिकल सामान चोरी

औषधि तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधि तथा सर्जिकल सामानहरु चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीले गोदामबाट औषधि तथा सर्जिकल सामानहरु चोरी गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका -२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगर लगायत ४ जनालाई...