सरोजकुमार यादव – Nepal Press
सरोजकुमार यादव

कर्मचारीलाई सभामुखको चेतावनी– समयमै रकम भुक्तानी नगरे जेल पठाउँछु

जनकपुरधाम । प्रदेश २ का सभामुख सरोजकुमार यादवले अघिल्लो वर्षको भुक्तानी अझैसम्म नगरेको भन्दै मन्त्रालयका कर्मचारीलाई जेल पठाउने धम्की दिएका छन् । बुधबार आयोजित प्रदेशसभाको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले भने, ‘भौतिक पूर्वाधार विकास मन्त्रालयले मात्र अघिल्लो वर्षको भुक्तानी गरेको छ । अन्य मन्त्रालयले प्रक्रिया पनि अघि...