सरेश नेपाल – Nepal Press
सरेश नेपाल

सरेश नेपाल भन्छन्– सिन्धु एमालेबाट अरुले पनि सिकुन्, एमाले छाड्नेले पछुताउनु पर्छ

काठमाडौं । वागमती प्रदेशमा पूर्वमन्त्री एवम् सिन्धुपाल्चोकका प्रभावशाली नेता सरेश नेपालले अहिले नेकपा एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोज्नेले पछुताउनुपर्ने भन्दै एकताका लागि सिन्धुपाल्चोक एमालेबाट सिक्नुपर्ने बताएका छन् । पहिलादेखि नै पार्टी एकताको पक्षमा वकालत गर्दै आएका नेता नेपालले सिन्धुपाल्चोक एमालेलाई एकढिक्का बनाएर देशभर सकारात्मक सन्देश प्रबाह गरेको बताएका...