सरुक ताम्राकार – Nepal Press
सरुक ताम्राकार

१२ वर्षपछि जोडी बाँध्दै विनय र नम्रता, क्राइम थ्रीलर फिल्म बन्ने

काठमाडौं– ‘सानो संसार’ रिलिजको १२ वर्षपछि विनय श्रेष्ठ र नम्रता श्रेष्ठले स्क्रिन सेयर गर्ने भएका छन् । निर्माण हुन लागेको एक अनटाइटल प्रोजेक्टमा ‘सानो संसार’को जोडीलाई देख्न पाइने भएको हो । फिल्ममा सरुक ताम्राकारको समेत मुख्य भूमिका हुनेछ । क्राइम थ्रीलर र लभस्टोरी विधामा बन्ने फिल्मलाई राजीव गुरुङले निर्माण...