सरिता गिरी – Nepal Press
सरिता गिरी

सांसद विकास कोषका खारेजीका सन्दर्भमा सरिता गिरीको रिटमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) खारेजीका लागि तत्कालीन सांसद सरिता गिरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज ७ दिन बाटोको म्यादबाहेक १५ दिनभित्रमा कारण देखाउन विपक्षीहरूका नाममा आदेश जारी गरेको हो...