सराेज खनाल – Nepal Press
सराेज खनाल

सरोज खनाल र दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक, ह्याकरले मागे एक लाख

काठमाडौं । पछिल्लो समय सेलेव्रिटीको सामाजिक संजाल ह्याकरको कब्जामा पुग्न थालेको छ । नाम चलेका सेलेव्रिटीको फेसबुक र इन्स्टाग्राम ह्याक भएपछि ह्याकरले पैसा माग्न थालेका छन् । विहिबार अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक खाता ह्याक भएको छ । ह्याकरले फिल्मकर्मीलाई मेसेज गर्दै पैसा माग्न...