सरस्वती प्रधान – Nepal Press
सरस्वती प्रधान

रुपाविरुद्ध सरस्वती प्रधानको उजुरी : मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन् गरेको आरोप (भिडियाे)

काठमाडौं । दलित युवतीलाई घरमा कोठा नदिएको आरोपमा ३ दिन हिरासतमा बसेर निस्केकी घरबेटी सरस्वती प्रधानले मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । सञ्चारकर्मी रुपा सुनारले आफ्नो मञ्जुरी बिना फोन रेकर्ड गरी व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको उनको आरोप छ । उजुरीमा सरस्वतीले आपराधिक नियतका साथ रुपाले आवश्यकताविना नै कोठा...