सरस्वती प्रतीक्षा – Nepal Press
सरस्वती प्रतीक्षा

पोखरामा ‘चुल्ठो’ चर्चा !

पोखरा । ‘व्यक्तिगत रूपमा भयंकर रिसाहा कवि हुन्– कल्पना चिलुवाल । तर, रिसाएको कविले सुन्दर कविता जन्माउँदो रहेछ । पूरै संग्रहमा तपाईं त्यस्ता कविता भेट्टाउनुहुन्न, जहाँ कवयित्री नरिसाएकी हुन्’, चुल्ठो कविता संग्रहमा संग्रहित कवयित्री चिलुवालको कवितामाथि अर्की साहित्यकार सरस्वती प्रतीक्षाको दृष्टिकोण हो, यो । कवयित्री चिलुवालको नवीनतम कविता कृति...