सरस्वती चाैधरी – Nepal Press
सरस्वती चाैधरी

ओलम्पिक एथलेटिक्सको सुरुआती चरणबाटै बाहिरिइन् सरस्वती

काठमाडाैं । टोकियो ओलम्पिक अन्तर्गत आजबाट सुरु भएको एथलेटिक्सको १ सय मिटर स्पर्धामा नेपाली धाविका सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । योसँगै ओलम्पिकका खेल्ने अवसर पाएका नेपालका पाँचै खेलाडीको खेल सकिएको छ । आज विहान भएको प्रतिस्पर्धामा दोस्रो हिटमा परेकी सरस्वतीले १ सय मिटर दूरी पूरा गर्न १२.९१ सेकेण्ड...