सरसफाई अभियान – Nepal Press
सरसफाई अभियान

सरसफाई अभियानको फिल्डमा महानगरका प्रमुख प्रशासकीय अधिृकत ज्ञवाली

काठमाडौं । नयाँ बनेश्वर, विजुली बजार, माइतीघरलगायतका स्थानमा आज एकै खाले पोशाक लगाएर काठमाडौं महानगरपालिकाका नगर प्रहरीको हुल सरसफाई अभियानमा जुटिरहेको थियो । त्यहि हुलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नगर प्रहरी प्रमुख धनपति सापकोटा र काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल पनि सँगै भेटिए । उनीहरु...