सरकार विरोधी प्रदर्शन – Nepal Press
सरकार विरोधी प्रदर्शन

इराकमा चार सरकार विरोधी प्रदर्शनकारीको गोली हानी हत्या

एजेन्सी । चार जना सरकारी विरोधी प्रदर्शनकारीलाई इराकको नसिरियामा सरकारी फोर्सले गोली हानी हत्या गरेको छ । ती प्रदर्शनकारीहरूले कोरोना भाइरसको दोस्रो लहरका कारण जारी गरिएको स्वास्थ्य मापदण्ड र लकडाउनको बहिस्कार गर्दै कमजोर सरकारी सेवाविरुद्धको असन्तुष्टि पोख्न सडकमा उत्रिएका थिए । उनीहरूले २०१९ को अन्त्यमा बेरोजगारी र भ्रष्टाचारविरुद्धमा आन्दोलन...