सरकारी – Nepal Press
सरकारी

आन्दोलनमा लाग्ने कर्मचारीलाई प्रचण्ड-माधवको आश्वासन: हाम्रो सरकार आएपछि हेर्छौं

विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले शुक्रवार संयुक्त प्रेस वक्तव्य जारी गरी सरकारी कर्मचारीलाई यस्तो आश्वासन दिएका हुन् ।