सरकारी स्वमित्व – Nepal Press
सरकारी स्वमित्व

गुठीका नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारी स्वमित्वमा

काठमाडौं । काठमाडौंको कालोपुल क्षेत्रमा नदीले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ । धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गालाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । स्थानीयले विरोध गरे पनि मातहतका कार्यालयले माफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको...