सरकारी जग्गा – Nepal Press
सरकारी जग्गा

सरकारी जग्गा कब्जा गरी हाम्राे टिम नेपालले बनाएका टहरा हटाइयाे

काठमाडौं । अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी काठमाडौं महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती टहरा हटाइदिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा...