सरकारी खर्च – Nepal Press
सरकारी खर्च

चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले दावी गरेको छ । बैशाख महिनासम्मको सरकारी आय व्यय सहितको अर्थ वुलेटिन प्रकाशित गर्दै अर्थमन्त्रालले सो कुरा जानकारी दिइएको हो । बैशाख महिनासम्म संघीय सरकारले जम्मा ८ खर्ब २४ अर्ब रुपैयाँ खर्च गरको छ ।...