सरकारी कार्यालय – Nepal Press
सरकारी कार्यालय

सरकारी कार्यालय आजदेखि खुले : उपत्यकामा बढ्यो चहल पहल

काठमाडौं । बडादसैँ (विजयादशमी)मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौं उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौं उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन्...