सरकारी कर्मचारी – Nepal Press
सरकारी कर्मचारी

सरकारले भन्यो- आलोपालोमा कर्मचारी खटाउनू, पालो नपरेकालाई कोभिड काज दिनू (पत्रसहित)

काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न निर्देशन दिएको छ । वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन दिएको हो । सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक...