सरकारसँग ३ बुँदे सहमति – Nepal Press
सरकारसँग ३ बुँदे सहमति

सभागृहमा विप्लवको भाषणः न सन्देश न प्रभाव

राष्ट्रिय सभागृहमा उनलाई ‘हेर्न’ ठूलै भीड जम्मा भएको थियो भने उनले के बोल्लान् भन्ने कौतूहल पनि उत्तिकै थियो । तर, विप्लवले कुनै प्रभाव छोड्ने खालको अभिव्यक्ति दिन सकेनन् ।