सरकारको समर्थन – Nepal Press
सरकारको समर्थन

माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले नेपालप्रेसलाई बताए । भोलिको बैठकको सम्भावित एजेण्डा जानकारी गराउँदै साहले पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक...