सरकारको वैधता – Nepal Press
सरकारको वैधता

अन्योलमा लुम्बिनीको बजेट: सरकारको वैधतामाथि विपक्षीको प्रश्न, आज पनि संसद बहिष्कार गर्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमाथि नै वैधताको प्रश्न उठाउँदै विपक्षी दलले आज पनि प्रदेशसभा बैठक बहिष्कार गर्ने रणनीति बनाएका छन् । विपक्षीले बजेटमाथि छलफलका लागि आह्वान गरिएको बैठक निरन्तर बहिष्कार गर्दै आएका छन् । सरकारले असार १ गते ल्याएको बजेटमाथि छलmिल गर्न ६ गते बोलाइएको प्रदेशसभा बैठक विपक्षीले बहिष्कार...