सरकारको निर्देशन – Nepal Press
सरकारको निर्देशन

काठमाडौंकै नगरपालिकाले मानेनन् सरकारको निर्देशन, आधाभन्दा बढी विद्यालय खुल्लै

काठमाडौं जिल्लामा १ महानगरपालिका र १० नगरपालिका गरी ११ वटा स्थानीय तह छन् । काठमाडौं महानगरपालिका भित्रमात्र ६ सय ९१ विद्यालय छन् । सबै विद्यालयमा सरकारको निर्णय कार्यान्वयन गर्न सर्कुलर जारी गरिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।