सरकारको ध्यानाकर्षण – Nepal Press
सरकारको ध्यानाकर्षण

बालुवाटार पुगेर एमाले नेताहरुले प्रधानमन्त्रीलाई सोधे- कोरोना नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ? (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले बालुवाटार पुगेर कोरोना नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शनिबार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीको सरकारीनिवासमै गएर सरकारको ध्यानाकर्षण गराएका हुन् । कोरोनाको ओमिक्रोन भेरियन्टबाट नागरिक आतंकित भइरहेका बेला सरकारले संक्रमण...