सम्पदा – Nepal Press
सम्पदा

सम्पदाभन्दा सम्पति प्यारो, सयवर्ष पुरानो पिपल मासेर सटर

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ७ बेनी सामुदायिक माविको छेवैमा रहेको करिब १०० वर्ष पुरानो पिपलको रुख मासेर व्यापारिक प्रयोजनका लागि सटर बनाइएको छ । बेनी बजार विस्तारसँगै हिन्दूहरुले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने र वातावरणीय दृष्टीले पनि महत्व रहेको पिपलले बटुवालाई सितलता दिलाउँछ भन्दै १९९७ मा भट्टचन...