सम्पदा र विहार निर्माण पुनर्निर्माण – Nepal Press
सम्पदा र विहार निर्माण पुनर्निर्माण

नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणकाे उच्च प्राथमिकतामाः प्रमुख शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताएका छन्।