सम्पदा पुनर्निर्माण – Nepal Press
सम्पदा पुनर्निर्माण

सम्पदा पुनर्निर्माणको बाँकी काम पर्यटन मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माणको बाँकी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हस्तान्तरण गरेको छ । प्राधिकरणले सोमबार पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु पर्यटन मन्त्रालयमा हस्तान्तरण गरेको हो । प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले सम्पदा पुनर्निर्माण सम्बन्धी कार्यहरु मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई हस्तान्तरण गरे । यसअघि, गत...