सम्झिने पानी छम्किने – Nepal Press
सम्झिने पानी छम्किने

‘सम्झिने पानी छम्किने’ भन्दै भुवन र दीपाश्रीको रोमान्स (भिडिओ)

काठमाडौं । भुवन केसी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ फिचर्ड तीजको गीत ‘सम्झिने पानी छम्किने’ इन्टरनेट रिलिज भएको छ । राजधानीमा शनिबार आयोजित प्रेसमिटमा गीत लन्च गरियो । भुवन र दीपाश्रीले गीत सार्वजनिक गरे । गीतमा भुवन र दीपाश्रीले जोडी बाँधेका छन् भने आकाश र स्वस्तिमालाई पनि जोडीको...