सम्झना विक – Nepal Press
सम्झना विक

भागरथी र निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल (क्रान्तिकारी) ले बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई कारवाहीको माग गर्दै नेपालगञ्जमा बिरोध प्रदर्शन गरेको छ ।